करीव ६ वर्ष अगाडिको कुरा हो एउटा सेमिनारका लागि िसंगापुर जाने अवसर प्राप्त गरेको थिए । त्यहाँको भौतिक विकास मानविय विकास र उच्चतम सभ्यता देख्दा जोसुकै नेपाली अचम्मित हुनु स्वभाविक हो । त्यो उदभूत् र चामत्कारिक विकासवारे मैले िसंगापुरमा वस्ने एकजना नेपाली मित्रत्रलाई जिज्ञासा राखे । नेपाल अझै त्यो स्थितीमा छ यिनीहरुले कसरी चामत्कारिक विकास गर्न सके ती मित्रलेएउटा सहज उत्तर दिए- हामी नेपालीमा एउटा खतरनाक रोग छ । रोगको कारण हामी कहिल्यै माथि उठन सकेनौ । यिनीहरुमा त्यो रोग नभएकाले सजिलै विकास गर्न सके । उनले हामी नेपालीमा भएको खतरनाक र साझा रोगलाई कथावाट प्रष्ट पारे । उनका अनुसार नेपालीको रोग गंगटा शिर्षक कथामा समेटिएको थियो ।
धेरै वर्ष अगाडिको कुरा हो । अमेरिकाको वासिङटन डिसीमा गंगटाहरुको अध्ययन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरका वैज्ञानिक सम्मेलन आयोजना भएछ । अध्ययनका लागि आवश्यक गंगटा नेपालमा पाइने सूचनाको आधारमा अमेरिकी राष्ट्रपतिले हतार हतार नेपाली प्रधानमन्त्रीलाई फोन गरी भनेछन् । प्रधानमन्त्रीज्यू हाम्रो मुलुकमा गंगटा वैज्ञानिक सम्मेलन आयोजना भएकाले एक थैलो गंगटाका साथ आफ्ना वैज्ञानिकलाई एक साताभित्र अमेरिका पठाइदिनुपर् यो ।
नेपाली प्रधानमन्त्रीले गंगटावारे अध्ययनमा सम्मिलित आफ्ना वैज्ञानिकहरुलाई एकथैलो गंगटाका साथ अमेरिका जान निर्देशन दिएछन् । सम्मेलनको अघिल्लो दिन गंगटासमेत ल्याउने जिम्मा पाएको नेपाली वैज्ञानिक टोलीलाई अमेरिकी राष्ट्रपतिले भव्य स्वागत गरेछन् । यसैविच गंगटा ल्याए÷नल्याएको निक्र्योल गर्न अमेरिकी राष्ट्रपतिले नेपाली विज्ञलाई सोधेछन् ुगंगटा पनि ल्याउनुभयो होला नि ु नेपाली विज्ञहरुको निर्धक्क उत्तर आयो छ हजुर । अमेरिकी राष्ट्रपतिले फेरि सोधे खै त नेपाली विज्ञले आफ्नो थैली देखाउदै भने ुयहाँ छन हजुर ।ु अव भने अमेरिकी राष्ट्रपति सशंकित भएर झोक्किन पो थालेछन् । माथी कतै बन्द नभएको त्यो खुल्ला थैलिमा तपाईको गंगटा कसरी वसिरहन सक्छन् ती त भागिसके होलान् तपाईहरुले सम्मेलननै वर्वाद पार्नुभयो । बरु गंगटा ल्याउदिनौं भनेको भए हुने थिएन । यत्तिकैमा नेपाली विज्ञले विनम्रताका साथ भनेछन् ुराष्ट्रपति महोदय नआत्तिनुहोस हाम्रो गंगटा थैलोमा छन् नपत्याए हेर्नुस् । त्यो थैलोमा गंगटा देख्दा राष्ट्रपति अचम्म परेर सोधेछन् यो कसरी सम्भव भो तपाईहरु जादू पनि गर्नुहुन्छ हो नेपाली वैज्ञानिकले हाँस्दै उत्तर दिए अचम्म नपर्नहोस् यी गंगटा तपाईको मुलुक वा अन्य मुलुकवाट आयात गरिएका नभई हाम्रा स्थानिय गंगटा हुन् । अरुका गंगटावारे हामीलाई थाहा छैन । हाम्रा गंगटा खुला थैलावाट समेत वाहिर निस्कन सक्दैनन् । जव एउटा निस्कन थाल्छ उर्काेले काँध थाप्ने सहयोग गर्ने कुरै छाडनुहोस उल्टो खुट्टा तान्छ । अर्को निस्कन थाल्छ फेरी अर्कोले खुट्टा तान्छ । यही क्रममा कुनै पनि गंगटा वाहिर निस्कन सक्दैनन् र त्यहीकेै त्यही रहन्छ ।ु यो कुरा सुनेर अमेरिकी राष्ट्रपति अचम्मित र खुसी भएछन अव सम्मेलन चल्ने भयो भनेर ।
िसंगापुरमा वस्ने ती मेरा मित्रले यही कथालाई हामी नेपालीको स्वभावसँग जोडन खोजे । िसंगापुरमा कसैले राम्रो कुरा र राम्रो काम गर्न थाल्यो भने सवैले साथ दिन्छन् । काँध दिन्छन् । हाम्रोमा भने साथ दिने काँध थाप्ने त कुरै छाडौं उल्टो विरोध गरिन्छ । खुट्टा तानिन्छ । पछारिन्छ । यस्तो स्वभावले कसरी वन्छ मुलुक यहाँ कुनै एउटा नेतृत्व अनि सरकारले राम्रो गर्न थाल्यो भने सहयोग र साथ दिने कुरा छाडौं विपक्षीहरुको पेट पोल्न थाल्दछ । र खुट्टा तान्न थालिन्छ । यो कुरा राजनितिमा मात्र होइन सामाजिक व्यापारिक पारिवारिक साधै आध्यात्मिक क्षेत्रमा समेत लागू हुन्छ । यहाँ त सही वा गलतका आधारमा विरोध वा समर्थन हुदैन । को कहाँ गयो कसले कति प्रगति गर् यो कसलाई फाइदा भयो भन्ने आधारमा विरोध वा समर्थन हुन्छ । हिजो सामान्य अवस्थाको व्यक्ति संस्था आदिले राम्रो काम गर् यो प्रगती गर् यो अगाडि वढ्यो र राष्ट्र र समाजलाई नै भलो हुने भो भने पनि यहाँ सहयोग र समर्थन हैन खुट्टा तान्ने खेलको श्रीगणेश हुन्छ ।
यो खेलको शिकार जोकोही हुनसक्छ । तपाई हुन सक्नुहुन्छ । तपाईको मित्र हुनसक्नुहुन्छ । तपाईको संस्था । तपाई वा तपाईको मित्र वा संस्थाले जति वढि सफलता हासिल गर्छ उति नै यो खेलमा पर्ने वढि सम्भावना हुन्छ । यो खेलको खेलाडि अरुभन्दा तपाईको हिजोको मित्र नजिकवाट चिन्ने आफन्त नै हुने कुराले नतसिर्नुहोला किनकि हामी यस्तै समाजमा रहेका छौं ।
लेखक ः वलराम सुवेदी साभार ः सिफारिसदेशको हालको आवश्यकतालाई महशुस गरी प्रकाशित गरेको छु ।

No comments:
Post a Comment